सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले नेपाल-भारतवीच सम्पन्न सन् १९५० को शान्ति तथा मैत्री सन्धीको आलोचना गरेका छन् । सिक्किमको गान्तोकमा आयोजित साहित्यिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री चाम्लिङले १९५० को सन्धीले भारतमा रहेका नेपालीमाथि अन्याय भएको बताएका छन् ।
सिक्किमबाट प्रकाशित हिमालय दर्पण नेपाली दैनिकले शनिबार आफ्नो मुख्य समाचारमा लेखेको छ-