घरकै सदस्यबाट जिउँदै जलाइएकी महिलाको उपचारका क्रममा निधन

दाइजो र जग्गा अंशका लागि गत सोमबार घरकै सदस्यबाट आगो लगाएर जिउँदै जलाइएकी एक महिलाको उपचारका क्रममा निधन भएको छ ।
दाइजो कम ल्याएको निहुँमा आफ्नै पति तथा परिवारका अन्य सदस्यबाट शारीरिक तथा मानसिक यातना खेप्दै आएकी सप्तरी जिल्ला डिमन