– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । दुध उत्पादनबाट जिल्लाले वार्षिक ५ करोड रुपैया आम्दानी लिएको छ । पशुपालनमा वृद्धि भएपछि चार वर्षमै जिल्ला दुधमा आत्मनिर्भर बनिसकेको छ ।
जिल्लामा अहिले दैनिक ३५ सय लिटर दुध उत्पादन भएको छ । १२ सय लिटर दुध दैनिक पाल्पाको गोरस घर हु