नेपाली काँग्रेसको महासमिति बैठक १६ बूँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

नवलपरासीमा आयोजित नेपाली काँग्रेसको महासमिति बैठक १६ बूँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । 

बैठकको समापनमा सभापति सुशील कोइराला लगायतका प्रमुख नेताहरुले मुलुक चुनावमा होमिएको बताउदै निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकले रामचन्द्र पौडेलको राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिन सकेन । हलबाट आएका सुझावलाई समेटी नयाँ प्रस्ताव तयार पार्न पौडेलकै संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रस्ताव र आर्थिक प्रस्ताव भने महासमितिले पारित गरेको छ । 
महासमिति बैठकले २२ केन्द्रीय सदस्यद्धारा प्रस्तुत ४ वुँदे असहमतिलाई राजनीतिक प्रतिवेदनमा समेट्ने सहमति गरेको छ ।
 यस्तै घोषणा पत्रमा माओवादी