कृष्ण खनाल
बुटवल । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल एमाओेवादीको सत्ताकब्जा गर्ने रणनीति असफल भएपछि विस्तारै नाङ्गीगदै गएको बताएका छन ।
डा. बाबुराम भट्राईको सरकारबाट एमाओवादीले सत्ता कब्जा गर्ने असफल रणनीति लिएकोमा नेकपा एमाले लगायतका दलहरुले असफल पारेपछी विस्तारै कमजोर हुदै गएको बताएका हुन ।
शुक्रवार नेपाल बुद्धिजिवी परिषद् रुपन्देहीले बुटवलमा आयोजना गरेको