न्यूजिल्याण्ड । विश्वका थुप्रै राष्ट्रमा समलिंगी बिबाहलाई मान्यता दिन माग भइरहेका बेला न्युजिल्याण्डले पनि यस्तो विवाहलाई मान्यता दिएको छ ।
समलिंगी विवाहसम्बन्धि विवादास्पद प्रस्तावमाथि संसदमा भएको मतदानमा ७७ मत पर्यो भने विपक्षमा ४४ मत परेको थियो ।
नयाँ नियम लागु भएसँगै समलिंगीलाई धर्मपुत्र र धर्मपुत्री राख्न पाउने अधिकार पनि दिईएको छ । यो नियम लागु गरिएकामा जनताले भने विरोध गरेका छन् । यसले समाजमा विकृती ल्याउने उनीहरुको भनाइ छ ।
agencies