– वीरेन्द्र केसी
दोस्रो संविधानसभाको निर्वाचनको लागि राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालय तयार रहेको बताएका छन । देशको एमा मात्र निकास निर्वाचन नै भएकाले स्वच्छ, निष्पक्ष र धाधलीरहित निर्वाचन गर्नर्ुपर्नेमा कार्यक्रममा बोल्ने राजनीतिक दलका नेता, सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखहरुले जोड दिएका छन ।
रिपोर्र्टर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द मणि भर्ुतेल, प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले सुरक्षा निकायको ध्यान निर्वाचन तर्फकेन्द्रित भएको र मिति घोषणा भएमा चुनाव गराउने सुरक्षा निकायले जनतालाई शान्ति पूर्ण रुपमा मतदान गर्न पाउने वातावरण गर्न र सुरक्षा दिन तयार रहेको बताए । कार्यक्रममा निर्वाचन कार्यालयका अधिकृत महेश पाण्डेले जनसंस्या मतदाता अनुसार फोटो सहितको मतदातामा समावेश नभएको बताउ