– प्रेमनारायण आचार्य
ग्राहकलाई सुन पुर्याउन नसकेपछि अर्घाखाँचीका सुनचाँदी पसलहरु अनिश्चितकालका लागि बन्द भएका छन् ।सरकारले नै माग अनुसार सुन दिन नसकेपछि पसल बन्द गर्नुपरेको ब्यवसायीहरुले बताएका छन् ।
वजारमा सुनको भाउ सस्तिएको बेला ग्राहकले धेरै सुन किन्न खोजेपछि पुर्याउन नसकेको व्यवसायी दीपक सुनारले बताउनुभयो ।