पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सर्वोच्च अदालतले सोमबारबाट बाटो खोलिदिइएको छ । यसअघि न्यायाधीश सुशीला कार्कीको इजलासले लोकमानको नियक्ति प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
सोमबार न्यायधीशद्वय गिरीशचन्द्र लाल र तर्कराज भट्टको इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने नपर्ने फैसला सुनाएको हो ।
रिट निवेदकले दावी गरेजस्तो संवैधानिक व्यवस्था प्रतिकुल कार्य भएको नदेखिएको भन्दै फैसलामा भनिएको छ-