भ्रष्टाचार ठहर भए कारवाही भोग्न तयार भएको पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष भट्टराईको भनाइ

पूर्व प्रधानमन्त्री एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफु भ्रष्टचारको आरोपमा जस्तो सुकै आयोगलाई छानविन गराउन तयार रहेको बताउनु भएको छ ।
बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा भट्टराईले अस्तित्वको संकटमा रहेका केही समूहले सूचना प्रविधीको दुरुपयोग गरेर क्रान्तिकारी शक्तिको बदनाम गरिरहेको बताउनु भयो ।
पछिल्लो समय एमाओवादीलाई