मिना बेलबासे जुकेना
हाल काठमाडौँ
विश्वमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो
त्यसैमा पनी हाम्रो अर्घाखाँची झनै राम्रो
कति राम्रो हाम्रो अर्घाखाँची जिल्ला
मुनि पट्टी बगैचा माथि पट्टी फिल्ला
वारी पारी डाँडा पाखा बिचमा सन्धिखर्क
सन्धिखर्क झरे पछि सबैको मन हुन्छ हरक्क
तेस्रो बाटो हुदै जानु ठाडा
हामी बासी नबनाऊ टाडा