एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नगरिने , उत्तरपुस्तिका ७० प्रतिशत जाँचियो

यस वर्षदेखि एसएलसीको परीक्षाफल पत्रिकामा प्रकाशन नहुने भएको छ । पत्रिकामा परीक्षाफल प्रकाशनको काम प्रभावकारी नभएको भन्दै परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले बन्द गर्न लागेको हो । परीक्षाफल इन्टरनेटमा राख्दा केही क्षणमै सबै विद्यार्थीले आ