जनकपुर । संविधानसभाको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सद्भावना पार्टीले जनकपुरमा रिले अनशन सुरु गरेको छ ।
अनशनमा सदभावनाका केन्द्रीय सदस्य रामप्रसाद गिरी, धनुषा जिल्ला अध्यक्ष सञ्जय कुमार सिंह, कोषाध्यक्ष रामचन्द्र साह, जिल्ला सदस्य सवनम खातुन लगायत रहेका छन् ।
उनीहरुले निर्वाचन क्षेत्र पुनःनिर्धारण आयोगको गठन, आमाको नाममा नागरिकता लगायतका १० बुँदे माग अघि सारेका छन् ।
rss