बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
जेष्ठ २ गते, २०७० मा प्रकाशित
बलिउड स्टार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । अब कानुनी प्रक्रिया पूरा गरेर उनलाई यरवदा जेल चलान गरिनेछ । श्रीमती, बहिनी र समर्थकहरुका साथ पाली हिलस्थित आफ्नो घरबाट टाडा कार्ट पुगेका उनलाई पत्रकार र समर्थकले घरेका थिए । उनले भने