सिरिया । सिरियाका राष्ट्रपति बसर अल असदले सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । अर्जेन्टिनी पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा असदले सिरिया अहिले तेज हावाका कारण डुब्न लागेको पानी जहाजको रुपमा रहेको र हावा चल्यो भन्दैमा जहाज चालकले जहाज छाडेर नजाने उदाहरण पेश गरे ।
अमेरिका र रुसले सिरियामा जारी हिंसामा रासायनिक हतियार प्रयोग भएको भन्दै आलोचना गरेपछि यी दुई राष्ट्रलाई लक्षित गरी आ