नयाँदिल्ली । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त गरेका छन् । तीन दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका चिनियाँ प्रधानमन्त्री ली कचियांगलाई हिजो रात्रीभोज दिँदै सिंहले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
यद्यपि, सिंहले आज मात्र चिनियाँ समकक्षीसँग औपचारीक वार्ता गर्दैछन् । आज दिउँसो हुने वार्तामा भारतले आर्थिक, सीमा समस्या, लद्दाखमा चिनियाँ सेनाको घूसपैठ जस्ता मुद्दा उठाउँदैछ । चीनले भने चीन