अमेरिकी राष्ट्रपति ओबामाद्धारा पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ

न्यूर्योक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तान र यमनी क्षेत्रमा गरिएको ड्रोन आक्रमणको नीति जायज भएको भन्दै बचाउ गरेका छन् । अमेरिकी जनतालाई आतंकवादीहरुबाट जोगाउन यस्तो आक्रमण गर्नु सही र जरुरी रहेको जिकिर ओबामाको छ । 
वाशिंगटनको नेशनल डिफेन्स कलेजमा आतंकवाद सम्बन्धी आफ्नो नीतिको खुलासा गर्दै ओबामाले भने