सन्धिखर्क । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाचीको विरोघ जनसभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
निर्दलीय सरकारको विरोध गरौ संविधान सभा चुनावको सुनिचितको लागी संघर्ष गरौ भन्ने नाराकासाथ पार्टी कार्यलय चुत्रावेशी मसाल वजार वाट सुरु भएको जनप्रर्दशन शान्तीवगैचामा गएर सभामा परिणत भएको थियो ।
सभा जिल्ला अध्यक्ष झविलाल थापाको अध्यक्षयता , केन्दि