– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । एमाओवादी नेता एवं पुर्वमन्त्री टोपबहादुर रायमाझीले चुनाव गराउन नसके मंसिरपछि खिलराज नेतृत्व सरकारको औचित्य समाप्त हुने बताए । उनले सरकारले चुनाव गराउन नसके मंसिरपछि विकल्प खोजिने र दलीय नेतृत्वमा चुनावी सरकार गठन हुने दावी गरे ।