अर्घाखॉचीमा वर्षाले विकास निर्माण कार्य प्रभावित

-गणेश खनाल



अर्घाखॉची । दैनिक जसो परेको वर्षाले जिल्लामा सञ्चालित विकास निर्माण कार्य प्रभावित भएका छन् । वर्षाका कारण जिल्लामा निर्माणधिन अवस्थामा रहेका मोटरेवल पुल र सडक निर्माण कार्यमा अवरोध भएको जनाईएको छ ।

 


 

१ हप्ता अगाडी आएको वर्षाले अर्घाखॉचीको वेलहवा वलेवाङ्गमा निर्माणधिन अवस्थामा रहेको मोटरवल पुलका सटरिङ्ग बगाएको ढोरपाटन योजना प्रमुख मेगराज मरासिनीले बताउनुभयो । वर्षाले जिल्लामा निर्माणधिन अवस्थामा रहेका अन्य मोटरेवल पुल,सडकहरु समेत प्रभावित भएको मरासीनीले बताउनुभयो । वेलहवामा निर्माणधिन अवस्थामा रहेको पुलका सटरिङ्ग बगाउ

अन्य समाचारहरु