दुई दिनभित्र सहमति गर्न सरकारले गरेको आग्रहपछि छलफलमा बसेका दलहरुबीचको बैठक शनिबार पनि विना निष्कर्ष सकियो -सहमति फेरि थ्रेसहोल्डमै अड्कियो

– हिम विष्ट
दुई दिनभित्र सहमति गर्न सरकारले गरेको आग्रहपछि छलफलमा बसेका दलहरुबीचको बैठक शनिबार पनि विना निष्कर्ष सकिएको छ ।
थ्रेस होल्ड लगायतका विषयमा सबैको अडान यथावत भएपछि उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष सकिएको हो । बैठकपछि एमाले नेता रघुजी पन्तले सबैले आ