काठमाडौं । नेपाली कांग्रेसले विरोधमा रहेका दलहरु सहमतिमा आउँछन् र चुनाव हुन्छ भने निर्वाचन ऐनका सम्बन्धमा पार्टीले लिइरहेको अडान छाड्न तयार भएको जनाएको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको पार्टीको अनौपचारिक बैठकमा नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
यसका लागि कांग्रेसले नेकपा