– प्रेमनारायण आचार्य
सन्धिखर्क,धारापानी-प्युठान-खलंगा सडक खण्डको धारापानी र ढाकावाङ गाविस जोड्ने खाकाबेसी खोलाको पुल खोलाले बगाउदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएका छन् ।
केहि दिन अघि आएको बाढीले खाकाबेसीमा रहेको पुल बगाए पछि अहिले स्थानीय बासिन्दालाइ समस्या सृजना भएको छ ।
पुल बगाए पछि पुल पार गरेर ढाकाबांगको पिपल नेटामा रहेको विश्व उच्च माबिमा पढ्न जाने स्थानीय बिद्यार्थी पनि खोला बढेको समयमा विद्यालय जानबाट बञ्चित भएका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।