काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले हिजो सिफारिस गरेको अध्यादेश आज राष्ट्रपति कार्यालयबाट जारी भएको हो ।
दलहरुबीच संविधानसभा निर्वाचन सम्बन्धी कानूनमा सहमति हुन नसकेपछि सरकारले आफ्नै तरिकाले अध्यादेश सिफारिस गरेको थियो ।
RSS