– प्रेमनारायण आचार्य
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लामा क्रियाशील राजनीतिक दलहरु सरसफाइलाई आगामी संविधानमा मौलिक हकको रुपमा स्थापित गर्नका लागि आफ्ना दलका चुनावी घोषणापत्रमा सरसफाइलाई मुख्य एजेण्डाको रुपमा उठान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
 

अन्य समाचारहरु