भाडाबृद्धिको विरुद्धमा ब्राजिलमा भएको प्रदर्शन जारी




भाडाबृद्धि निर्णय विरुद्धको प्रदर्शसार्वजनिक यातायातको भाडाबृद्धिको विरुद्धमा ब्राजिलमा भएको प्रदर्शन  पाँचौ दिन पनि जारी छ । नले उग्ररुप लिएपछि सरकारले भाडाबृद्धि सम्बन्धी निर्णय फिर्ता लिएको थियो । 



सरकारको निर्णयको बेवास्ता गर्दै प्रदर्शनकारीहरुले आन्दोलन फिर्ता नलिएपछि ब्राजिलको जनजीवन प्रभावित भएको छ । प्रदर्शनकारीले ठाउँ