अर्घाखाँचीका १४ जना कर्मचारी छड्केमा

– प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीका १४ जना कर्मचारी जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीको छड्केमा परेका छन । 
बिहान सबा १० बजे जिल्ला बिकास समिति र जिल्ला प्राबिधिक कार्यलयमा छड्के अनुगमन गर्दा ९ जना अनुपस्थित भेटिएको र सबा ११ बजे जिल्ला खानेपानी तथा सरसफाइ डिभीजन कार्यलयमा अनुगमन गर्दा ५ जना कर्मचारी अनुपस्थीत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले बताउनु भयो । 
छड्केमा परेका कर्मचारीलाइ नियमानुसार कारबाही गरिने सहायक प्रजिअ खनालको भनाइ रहेको छ । 
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु