नेकपा-माओवादीले संविधानसभा निर्वाचन जुनसुकै हालतमा असफल बनाउन सबैखाले शक्ति प्रयोग गर्ने

पोखरा । आगामी मंसिरका लागि तय गरिएको संविधानसभाको निर्वाचन जुनसुकै हालतमा असफल बनाउने निष्कर्षसहित नेकपा-माओवादीको केन्द्रीय समिति वैठक  सम्पन्न भएको छ । चार दिन अघि पोखरामा सुरु भएको माओवादी केन्द्रीय समितिको वैठकले संविधानसभाको निर्वाचन हुन नदिन सवैखाले उपाय र शक्ति प्रयोग गर्ने निर्णय गरेको हो ।


वैठकपछि नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले सबैखाले शक्ति प्रयोग गरेर संविधानसभाको आगामी निर्वाचन असफल बनाउने निष्कर्ष बैठकले निकालेको जानकारी  दिइन् । पार्टीले निर्वाचन बहिष्कार गर्ने नीतिलाई औपचारिक रुपमा अनुमोदन समेत गर्दै