सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा सनाई र दमाह बजाएर रोपाइं गर्ने प्रचलनलाई किसानहरुले निरन्तरता दिएका छन् ।
आफ्नो वर्षौदेखि चलि आएको परम्परालाई जोगाई राख्न यस बर्ष पनि जिल्लाका कृषकहरुले बाजागाजाका साथमा असारे गीत गाउंदै रोपाइं गरेका छन् ।
पहिले जिल्लाको अधिकांश ठाउँमा सनाइ र दमाहका साथ रमाइलो गरेर रोपाँइ गर्ने चलन ब्यापक भए पनि अहिले भने विस्तारै सुस्ताउंदै गएको छ ।
तस्बिर: अर्जुन भुसाल, फेसबूक
तस्बिर: अर्जुन भुसाल, फेसबूक
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।