कायरो । इजिप्टमा सेनाले निर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्थ गरेलगत्तै मुर्सीको पार्टी मुस्लिम ब्रदरहुडका शीर्ष नेताहरुलाई धमाधम पक्राउ गर्न थालिएको छ । मुर्सीलाई सैनिक हिरासतमा राखिएको छ भने सयौं नेताहरुलाई पक्राउ आदेश जारी गरिएको छ ।
सरकारी समाचार पत्र अल