आफ्नै ११ वर्षको उमेरदेखि छोरीलाई बलात्कार

संखुवासभा  । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा संखुवासभा खोरण्डेका पासाङगम्बु शेर्पालाई प्रहरीले पक्रेको छ । ज्यान मार्ने धम्की दिँदै ६ वर्षदेखि बाबुले बलात्कार गरेको उजुरी छोरीले दिएपछि ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्रेको हो । आमाको ६ वर्ष अगाडी मृत्यु भएको र मृत्युपछि ११ वर्षको उमेरदेखि ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेको पीडितले बताएकी छिन् ।


 फुपुले साथ दिएपछि प्रहरीसमक्ष पुगेकी उनले ६ बर्षदेखि आफू बलात्कृत हुँदै आएको र २ बर्षदेखि भने गर्भनिरोधक औषधी खुवाएर यौनशोषण गर्ने गरेको बताइन् । दीदीङ