रुपन्देहीमा अपाङ्गता गाउँ विकास समितिमा कोषको रकम खर्च भएन

– कृष्ण खनाल

 

बुटवल । अपाङ्गता जिल्ला समन्वय समितिले रुपन्देहीका ६ वटा गाविसहरुमा गरेको अनुगमनको क्रमममा गाउ विकास समितिबाट अपाङ्गताको क्षेत्रमा विनियोजीत भएको रकम अपाङ्गता गाउँ संमन्वय समितिको निस्कृयताको कारण खर्च हुन नसकेको पाईएको छ ।


अपाङ्गता जिल्ला संमन्वय समितिको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायहरुले सोमवार रुपन्देहीका विष्णुपुरा, एकला, खुदाबगर, मानपकडी, मानमटरिया, दयानगर गाविसमा अनुमगमन गरेको थियो । अनुगमनको क्रममा केही गाविसहरुमा अपाङ्गगता गाउ संमन्वय समिति सक्रिय रहेको पाईएको थियो भने कुनै कुनै गाविसमा वि.स.२०६४