अमेरिकाको गोप्य दस्तावेज चुहावट गरेको आरोप लागेका स्नोडेनले रुससँग आस्थायी राजनीतिक शरण माग

मस्को । अमेरिकाको गोप्य दस्तावेज चुहावट गरेको आरोप लागेका एडवर्ड स्नोडेनले रुसस्थित मानव अधिकारवादीहरुसँग भेटका छन् ।
 
स्नोडेनले रुससँग आस्थायी राजनीतिक शरण मागेका छन् ।  
 
रुसको अन्तर्राष्ट्रिय विमानस्थल आसपासको अज्ञात स्थलबाट विज्ञप्ति जारी गर्दै स्नोडेनले उनीमाथि अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै मानव अधिकारबादीहरुसँग भेट्ने इच्छा ब्यक्त गरेका थिए ।

यद्यपी मानव अधिकारवादीहरुले उनलाई भेट्ने