दुई शब्द

राजु खडका
सन्धिखर्क
हाल – यु ए ई
लाखोउ सपनाको झोला बोकेर परदेश हिंडेको छोरा,
कालले उमेर भन्ने भये किन हुन्थियो आज एस्तो।
सिकेर समाजमा केही गरुला भनी पढन हिंडेको छोरा, 
मृत्यु ले रात भने भये किन हुन्थियो आज एस्तो।
बिहानिको सुनोउलो पर्खाई मा सुतिरहेको निद थियो, 
समयले बिहान भन्ने भये  किन हुन्थियो आज एस्तो। 
सबैलाई सुख अनी सहयोग गर्नु पर्छ भन्ने यात्रिहरु,
यात्रा नै अन्तिम भन्ने भये किन हुन्थियो आज एस्तो।