ढाका । बंगलादेशको युद्ध अपराध हेर्ने न्यायालयले युद्ध अपराध गरेको ठहर गर्दै मूख्य इस्लामिक नेता अल असन मोहम्मद मुजाहिदलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
मुजाहिदमाथि सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्राममा नरसंहार मच्चाएको लगायतका पाँच वटा आरोप लगाइएको थियो । मुजाहिद जमात