एमाओवादी अध्यक्ष एवं उच्चस्तरीय समितिका संयोजक पुष्पकमल दाहालले पठाएको पत्रको व्यहोराप्रति नेकपा- माओवादीको असहमति
श्रावण ३ गते, २०७० मा प्रकाशित
काठमाडौं – एकीकृत नेकपा माओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले पठाएको पत्रको व्यहोराप्रति नेकपा माओवादी असहमति जनाएको छ। दाहालले चुनावको विपक्षमा रहेको माओवादी सहितका दलहरुलाई आज पत्र लेखेका थिए।