धनचौर, अर्घाखाँची । अर्घाखाँचीमा लगातार परेको पानीले पहिरोले जाँदा अधिकांश सडक अवरुद्ध भएका छन् ।
जिल्लाका मूख्य सडकहरुनै पहिराले बिगारेपछि यात्रुहरु घण्टौको पैदल यात्रा गरेर गन्तव्यमा पुग्नु परेको छ ।
पहिरोले ढिकुरा-धनचौर, जुकेना-जलुके, सिमलपानी-सिद्धारा लगायतका साना ठुला गरि करिव दुई दर्जन सडक अवरुद्ध पारेको छ ।
गाडी नचल्दा गाउँगाउँमा खाद्यान्न नै अभाव हुन थालेको छ ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।