पहिरोले अर्घाखाँचीका अधिकांश सडकहरु अवरुद्ध

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  लगातारको भारी वर्षाका कारण गएको पहिरोले जिल्लाका  अधिकांश  सडकहरु  अवरुद्ध भएका छन् । लामो दुरीका  जिल्लाका मुख्य सडकहरुनै पहिराले विग्रीए पछि यात्रुहरुले घन्टौको पैदल यात्रा गरेर गन्तव्य स्थान  सम्म पुग्नु परेको छ । विगत डेढ हप्ता अघि परेको भारी वर्षाले जिल्लाका अधिकांश मुख्य सडकहरुनै अवरुद्ध बनेका हुन । 
सदरमुकाम सन्धिखर्कबाट सवारी छुटने सडकहरु सन्धिखर्क-किमडाँडा-धारापानी प्युठान-खलङ्गा सडक, वाङ्गला-वल्कोट-गुल्मी-तम्घास सडक, बाँगी-हंसपुर-गोखुङ्गा सडक, दुर्गाफाँट-पाल्पा

अन्य समाचारहरु