आफु प्रधानमन्त्री रहँदा केही गर्न नसक्ने बाबुराम भट्टराई अहिले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नु भन्नु कमजोर मानसिक: नेकपा-माओवादी

भैरहवा । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्रलाई जेल हाल्नुपर्ने डा. बाबुराम भट्टराईको अभिब्यक्तिलाई मानसिक कमजोरीको संज्ञा दिएका छन् । 
आज भैरहवामा आयोजित चुनाव बहिष्कार अभियानलाई सम्बोधन गर्दै गजुरेलले भने-