नेपाली कांग्रेसद्धारा संविधानसभा निर्वाचनमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संविधानसभा निर्वाचनमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। मंसिर ४ गते संविधानसभा निर्वाचन हुनेमा आंशका नगर्न आग्रह गर्दै शीर्ष नेताले तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरे।


पार्टी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै मंगलबार नेताहरूले नेकपा