नेकपा-माओवादीद्धारा वार्तामा बस्नुअघि चुनावका सबै कार्यक्रम स्थगित गर्नुपर्ने शर्त

ललितपुर । नेकपा-माओवादीले सरकारले वार्ताका लागि पत्र पठाउनुलाई सकारात्मक भन्दै वार्तामा बस्नुअघि चुनावका सबै कार्यक्रम स्थगित गर्नुपर्ने शर्त अघि सारेको छ ।

 

ललितपुरमा अखिल नेपाल शिक्षक संगठनको प्रथम केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै माओवादी अध्यक्ष मोहन वैद्यले वार्तामा बस्नुअघि निर्वाचनका सबै कार्यक्रम स्थगित गर्नुपर्ने बताए ।
 
अध्यक्ष वैद्यले तीन दल र मधेशी मोर्चा सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले वार्ता नचाहेको आरोप समेत लगाए ।

 

RSS