भगवान शिवजीको दर्शनका लागि सिद्धेश्वर शिवालय मन्दिर चुत्राबेसीमा भक्तजनको घुईंचो

चुत्राबेसी  । साउनको तेस्रो सोमबार आज भगवान शिवजीको दर्शनका लागि अर्घाखाँचीको सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसी लगायतका अन्य अर्घाखाँचीका  शिवालयमा  भक्तजनको घुईंचो लागेको छ ।



त्रेता युगमा माता पार्वतीले भगवान शिवलाई वरको रुपमा प्राप्त गर्न १६ वटा सोमवारको व्रत गरेको शिवपुराणमा उल्लेख छ ।




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।






अन्य समाचारहरु