लिम्बुवानको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवनदेखि प्रभावित

ताप्लेजुङ  । राष्ट्रिय जनमुक्ति पार्टीमा आबद्ध लिम्बुहरुले आह्वान गरेको बन्दका कारण आज पूर्वका नौ जिल्लाको जनजीवनदेखि प्रभावित भएको छ । 
लिम्बुवान राज्य सुनिश्चित गरी चाडै संविधान जारी गर्न माग गर्दै राष्टिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले अरुण पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको हो । 
वि.सं.१८३१ साउन २२ मा लिम्बुवानलाई एकीकृत नेपालमा गाभिएको भन्दै त्यसप्रति विरोध जनाउंन बन्द आयोजना गरिएको बन्दकर्ताहरुले बताएका छन् । 
बन्दका कारण मेची राजमार्गको ताप्लेजुङ