बेईजिङ । चीनमा पहिलो पटक मानिसबाट मानिसमा बर्ड फ्लुको नयाँ भाइरस सरेको पत्ता लागेको छ । बेलायती मेडिकल जर्नलको अनुसन्धानका अनुसार चीनमा गत मार्चमा बर्ड फ्लु संक्रमित आफ्ना ६० वर्षीय बाबुलाई अस्पतालमा हेरचाहर गर्न पुगेकी एक ३२ वर्षीया महिलालाई बर्ड फ्लुको भाइरस सरेको पत्ता लागेको थियो ।
विरामी हुनुअघि यी महिलाका बाबु पोल्ट्री फार्ममा गएका थिए । वर्ड फ्लुको भाइरस एच सेभेन एन नाइन संक्रमित बाबुसँग नजिक रहेको ६ दिनपछि नै ती महिलामा वर्ड फ्लुको भाइरस सरेको अनुसन्धानबाट पुष्टि भएको बीबीसीले जनाएको छ ।
परिचय नखुलाईका ती बाबु