वर्तमान सरकारको खारेजी र मंसिर ४ गतेको निर्वाचन स्थगनको माग गर्दै नेकपा-माओवादीद्धारा प्रर्दशन

म्याग्दी । वर्तमान सरकारको खारेजी र मंसिर ४ गतेको निर्वाचन स्थगनको माग गर्दै नेकपा-माओवादी म्याग्दीले आज दरवाङदेखि वेनीसम्म प्रर्दशन गरेको छ । 
दरवाङबाट सुरु भएको -याली वेनीवजारको लोकतान्त्रिक चोक, न्यूरोड, क्याम्पसचोक हुँदै पार्टी कार्यालयमा पुगेर समापन गरिएको थियो ।
RSS