गरीब (मुक्तक)

मान थापा “बुलन्द ‘
बाग्लुङ गल्कोट
हाल काठमाडौं


कस्ले बुझ्नु कठै त्यो ब्यथा गरीबको
सुन्ने पनि कोइ छैन कथा गरीबको
करोडौको बजेट कुम्ल्याउछन नेता
पसिनाले भिजेकोछ माथा गरीबको

हिर्दयको अनगन्ती प्यार तिमीलाई
रङिएको सुन्दर  संसार तिमीलाई
उजाड र उराठ जिबन मै जिउला
बसन्तको हरियाली बहार तिमीलाई