इजिप्टको राजधानी कायरोमा सैनिक नरसंहार, १ सय २० भन्दा बढीको मृत्यु

इजिप्ट  । इजिप्टको राजधानी कायरोमा क्याम्प खडा गरी बसेका अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरुलाई हटाउन सेनाले गरेको कारवाहीमा १ सय २० भन्दा बढीको मृत्यु भएको छ । मारिनेहरुमा कम्तिमा दुई जना सुरक्षाकर्मी पनि छन् भने सयौं घाइते भएका छन् । सरकारी पक्षले भने मुर्सीको मुश्लिम ब्रदरहुड पार्टीको दाबीलाई अस्वीकार गर्दै मारिनेको संख्या कम भएको जनाएको छ ।
 मुश्लिम ब्रदरहुडले सैनिक हस्तक्षेपलाई नरसंहार भनेको छ । मुश्लिम ब्रदरहुडका धेरै नेताहरु पनि पक्राउ परेको अधिकारीहरुले जनाएका छन् । सरकारी टेलिभजनले पूर्वी रब्बा अल