त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग फेरि भत्किएपछि विमान अवतरण र उडान अवरुद्ध

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग आज फेरि भत्किएपछि विमान अवतरण र उडान अवरुद्ध भएको छ ।

 

धावनमार्गको कालोपत्रे उप्किएर समस्या आएपछि दिउँसो करिब २ देखि ३ बजेसम्म विमानस्थल बन्द गरी सामान्य मर्मत गरिएको बताईएको छ ।

गत आइतबार पनि रन वे भत्किंदा विमानस्थल अवरुद्ध भएको थियो ।

 

RSS