दक्षिण कोरिया र अमेरिकाले नयाँ चरणको संयुक्त सैन्य अभ्यास सुरु

दक्षिण कोरिया र अमेरिकाले नयाँ चरणको संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । प्रतिरक्षा क्षमता जांच गर्ने उश्यका साथ उच्च प्रविधियुक्त सैन्य अभ्यासमा हजारौ सेनाले भाग लिएका छन् ।


१२ दिन सम्म चल्ने अनुमान गरिएको सैन्य अभ्यासमा ५० हजार दक्षिण कोरियाली र ३० हजार अमेरिकी सेना सहभागी रहेको योनहान समाचार एजेन्सीले जनाएको छ ।


दुई मुलुकबीचको यो सैन्य अभ्यास यस वर्षको दोस्रो हो । अघिल्लो संयुक्त सैन्य अभ्यासप्रति आक्रोशित उत्तर कोरियालाई पछिल्लो सैन्य अभ्यासको जानकारी दिइएको दक्षिण कोरियाले जनाएको छ ।


दक्षिण कोरियामा रहेको अमेरिकी सेनाले