– गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखॉची मतदाता नामवली संकलन अन्तिम दिन नाम लेखाउने भिड लागेको थियो ।
थपिएको समय जनताहरुको उत्साह जनक उपस्थिती रहेको जिल्ला निर्वाचन कार्यालय अर्घाखॉचीका प्रमुख महेश पाण्डेले बताउनुभयो ।
नेपालकै सबैभन्दा बढी नाम दर्ता गर्ने जिल्लाको रुपमा अर्घाखॉची रहेको जनाईएको छ ।
कार्यालय प्रमुख सहित कार्यालयका सम्पूर्ण कर्मचारीले थपिएको सयममा नाम दर्ता गरेका थिए । निर्वाचन सम्बन्धि अन्य सबै तयारी पुरा भएको पाण्डेले बताउनुभयो ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।